#तामाङ भाषामा "को" भन्नलाई "ला" भनिन्छ, जस्तै:
रामको = रामला
नेपालको = नेपालला
काठमाडौँको = काठमाडौँला
#तामाङ भाषामा "मा" भन्नलाई "री" भनिन्छ, जस्तै:
कोठामा= कोठारी
गोठालोमा= गोठालोरी
नेपालमा = नेपालरी
#तामाङ भाषामा "ले" भन्नलाई "से" भनिन्छ, जस्तै:
रमेशले = रमेशसे
जिन्दगीले= जिन्दगीसे
खुशीले = खुशीसे
#तामाङ भाषामा "सँग" भन्नलाई "जा" भनिन्छ, जस्तै:
रामसँग = रामजा
भारतसँग = भारतजा
देशसँग =देशजा
Showing posts with label learn tamang language. Show all posts
Showing posts with label learn tamang language. Show all posts
Thursday, February 11, 2010
Lesson-1
म= ङ
हामी= याङ
तिमी/तँ = ए
तपाईं= ह्राङ
ऊ /उनि /त्यो = हे / थे
हामीहरु =याङकादे
तपाईंहरु = ह्राङनिकादे
उनीहरु/तिनीहरु = हेनिकादे/थेनिकादे
हामी= याङ
तिमी/तँ = ए
तपाईं= ह्राङ
ऊ /उनि /त्यो = हे / थे
हामीहरु =याङकादे
तपाईंहरु = ह्राङनिकादे
उनीहरु/तिनीहरु = हेनिकादे/थेनिकादे
Labels:
learn tamang language,
tamang,
tamang basha,
tamang language
Subscribe to:
Posts (Atom)