Thursday, February 11, 2010

Lesson-3

#तामाङ भाषामा "छ" भन्नलाई "मुला" भनिन्छ, जस्तै:
म सँग कलम छ = ङजा कलम मुला
नेपालसँग शक्ति छ = नेपालजा शक्ति मुला
हामीसंग मेलमिलाप छ = याङजा मेलमिलाप मुला

#तामाङ भाषामा "हो" भन्नलाई "हिन्ना" भनिन्छ, जस्तै:
म गिता हो = ङ गिता हिन्ना
ऊ रमेश हो = हे/थे रमेश हिन्ना
म मान्छे हो = ङ मान्छे ( म्ही) हिन्ना

No comments:

Post a Comment