Thursday, February 11, 2010

Lesson-2

#तामाङ भाषामा "को" भन्नलाई "ला" भनिन्छ, जस्तै:
रामको = रामला
नेपालको = नेपालला
काठमाडौँको = काठमाडौँला
#तामाङ भाषामा "मा" भन्नलाई "री" भनिन्छ, जस्तै:
कोठामा= कोठारी
गोठालोमा= गोठालोरी
नेपालमा = नेपालरी
#तामाङ भाषामा "ले" भन्नलाई "से" भनिन्छ, जस्तै:
रमेशले = रमेशसे
जिन्दगीले= जिन्दगीसे
खुशीले = खुशीसे
#तामाङ भाषामा "सँग" भन्नलाई "जा" भनिन्छ, जस्तै:
रामसँग = रामजा
भारतसँग = भारतजा
देशसँग =देशजा

No comments:

Post a Comment